काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत सीईओ अन्जु श्रेष्ठ अन्तर्राष्ट्रियस्तरको प्रतिष्ठित सम्मानबाट सम्मानित भएकी छन्। महिला पत्रिका ‘द भ्वाइस अफ दी वुमन’ले रणनीतिक नेतृत्वतर्फको सर्वश्रेष्ठ महिला प्रमुख कार्यकारी अधिकृतको रूपमा सम्मान गरेको हो। द भ्वाइस अफ दी वुमन पत्रिका एक अन्तर्राष्ट्रिय सञ्चार संस्था हो, जसले व्यवसाय, नेतृत्व र उद्यमशीलता क्षेत्रमा व...
काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले लाभांश पारित गर्न ३१औं वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीका सभा असार ३० गते अम्रपाली ब्यांक्वेट, भाटभटेनीमा बिहान साढे १० बजेदेखि बस्नेछ। सभाले हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस शेयर र करसहित ०।५२६३ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गर्नेछ । त्यस्तै, न्यूनतम चुक्ता पुँजी २ अर्ब ५० करोड नेपाल बीमा प्राधिकरणको निर्देशनअनुसार कम्पनी...
काठमाडौं । दरमखोला हाइड्रो इनर्जी लिमिटेडले असार ९ गतेदेखि आईपीओ निष्काशन गर्दैछ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले जारी पूँजी १ अर्ब ३ करोड ५ लाख रुपैयाँको ३८.३३ प्रतिशत अर्थात ३९ करोड ५० लाख रुपैयाँ बराबरको ३९ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। जसमध्ये १० करोड ३० लाख ५० ह...