काठमाडौं । अग्रणी जीवन बीमक नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको वार्षिक साधारणसभा असार ५ गते बस्दैछ । सभा कम्पनीको केन्द्रीय कार्यालय, लाजिम्पाटमा बिहान साढे १० बजेदेखि बस्नेछ । सभाले हाल कायम चुक्ता पुँजीको करसहित १० प्रतिशत नगद लाभांश, ५ प्रतिशत बोनस शेयर र ०।७८९४७३ प्रतिशत नगद लाभांश समायोजन गर्ने प्रस्ताव पारित गर्नेछ । साथै सभाले गत आवको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनलगायतका वित्तीय ...
काठमाडौँ । कोशीको पानी धरानमा ल्याउने योजनाका लागि ४ करोड बजेट विनियोजन भएपछि धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले असन्तुष्टि पोखेका छन् । उनले सामाजिक सञ्जालमार्फत त्यति बजेटको अर्थ नभएको भन्दै बरु श्रमदानबाटै पानी खुवाउने बताएका हुन् । कोशीको पानीको लागि ४ करोड मात्रै ? लु भो सरकार तिम्रो पैसा हाम्लाई चाहिएन, म श्रमदानबाटै पानी खुवाउँला बरु भो, उस्स्स्स तिम्रो योजना ?’उनले बुधबार फेसबुकमा ल...
काठमाडौं । रिलायबल नेपाल लाइफले आफ्नो आठौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभा काठमाडौंको भाटभटेनीस्थित आम्रपाली ब्यांक्वेटमा सम्पन्न भएको हो । सभाले आर्थिक वर्ष २०८०–८१ का लागि प्रस्तावित हाल कायम चुक्तापुँजी ४ अर्ब ६४ करोड रुपैयाँको कुल १२.६३ प्रतिशत लाभांश पारित गरेको छ । जसमा १२ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.६३ प्रतिशत नगद लाभांश छन्। बोनस शेयर वितरणपछि कम्पनीको चुक्तापुँजी ५ अर्ब १९...