काठमाडौं । यो साताको पहिलो कारोबारको दिन आइतबार सुनको मूल्यमा ३ हजार रुपैयाँको गिरावट देखिएको थियो । मूल्यमा गिरावटसँगै त्यसदिन प्रतितोला सुन १ लाख ९० हजार सात सय रुपैयाँमा कारोबार भयो । आइतबार घटेको सुनको मूल्य सोमबार पनि प्रतितोला १ सय रुपैयाँले घट्यो । सोमबार प्रतितोला छापावाल सुन १ लाख ९० हजार ६ सय रुपैयाँमा कारोबार भयो। आइतबार र सोमबार लगातार दुई दिनसम्म घटेको सुनको मूल्य मंगलबार पनि प्रतितोल...
काठमाडौं । वाणिज्य बैंकहरुले असार महिनाका लागि ब्याजदरको सूचना प्रकाशित गरेका छन्। प्रकाशित सुचना अनुसार बैंकहरुको औषत ब्याजदर जेठ महिनाको तुलनामा केही घटेको छ। जेठ महिनामा व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर औषत ५।९५२ प्रतिशतविन्दु रहेकोमा असार महिनामा ०.०५ प्रतिशतविन्दु घटेर ५.९०२ प्रतिशतविन्दुमा झरेको छ। २० मध्ये १५ बैंकहरुले जेठ महिनाकै ब्याजदरलाई निरन्तरता दिँदा ५ बैंकहरुले ब्याजदर घटा...
काठमाण्डौ । प्रदेश सरकारहरुले आर्थिक वर्ष २०८२–८३ को बजेट आज प्रदेश सभामा प्रस्तुत गर्ने तयारी गरेका छन् । असार १ गते आगामी आर्थिक वर्षको बजेट प्रदेश सभामा प्रस्तुत गर्नुपर्ने कानुनी प्रावधान रहेकाले प्रदेश सरकारहरुले आज बजेट ल्याउने तयारी गरेका हुन् । सोही अनुसार सातवटै प्रदेशको बजेट आज सार्वजनिक हुनेछ । प्रदेश सरकारहरुले भौतिक पूर्वाधार निर्माणसँगै पूँजीगत खर्च अभिवृद्धि हुनेगरी बजेट ल्याउने तया...