काठमाण्डौ । राप्ती हाईड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले आजदेखि हकप्रद सेयर निष्कासन गरेको छ। कम्पनीले हाल कायम चुक्तापूँजी ६१ करोड २७ लाख ९३ हजार ८ सय रुपैयाँबराबरको १ः१ अनुपातमा रु १०० अंकित दरका ६१ लाख २७ हजार ९३८ कित्ता हकप्रद निष्कासन गरेको हो।
लगानीकर्ताले त्रिपुरेश्वरस्थित राप्ती हाईड्रोको कर्पोरेट कार्यालय, मुक्तिनाथ क्यापिटल नक्साल, मुक्तिनाथ विकास बैंकको शाखा कार्यालयहरु, बिर्तामोड, ...
अहमदाबादमा भएको विनाशकारी एयर इन्डिया दुर्घटना पछि, यस्ता दुर्भाग्यपूर्ण घटनाहरूमा एयरलाइन बीमाको भूमिकामा उल्लेखनीय ध्यान केन्द्रित गरिएको छ। यो घटनाले भारतको सबैभन्दा महँगो उड्डयन बीमा दाबी हुने अनुमान गरिएके छ । जसको भुक्तानी १२ करोड डलर भन्दा बढी हुने सम्भावना छ, यस विषयसँग परिचित व्यक्तिहरूले द इकोनोमिक टाइम्सले उद्धृत गरे अनुसार भने। त्यसोभए, एयरलाइन बीमाले वास्तवमा के कभर गर्छ, र पीडित परिव...
काठमाण्डौ । विकास बैंकहरुले साढे ३ अर्ब नाफा कमाएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार चालु आवको १० महिनासम्ममा विकास बैंकले समग्रमा ३ अर्ब ५८ करोड ७८ लाख रुपैयाँ नाफा कमाएका हुन् । यो नाफा गत आवको सोही अवधिसम्मको तुलनामा ५.४० प्रतिशत कम हो । गत आवको १० महिनासम्ममा विकास बैंकहरुले ३ अर्ब ७९ करोड २५ लाख रुपैयाँ नाफा कमाएका थिए । सो अवधिसम्म आइपुग्दा ५ वटा विकास बैंक घाटामा देखिएका छन् भने १२ बैंक ना...