काठमाडौँ । आर्थिक मन्दीको असर बैंक तथा वित्तीय क्षेत्रमा नपर्ने कुरै भएन । चालू आर्थिक वर्ष २०८१–८२ को पहिलो १० महिनामा वाणिज्य बैँकहरूको नाफामा सामान्य गिरावट आएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा समग्र नाफा करिब ८१ करोड रुपैयाँ अर्थात् १.६७ प्रतिशतले घटेको हो । राष्ट्र बैँकको तथ्याङ्क २० वटा वाणिज्य बैँकहरूले चालू आर्थिक वर्षको वैशाख मसान्तसम्ममा कुल ४७ अर्ब ७९ करोड ४७ लाख रुपैयाँ खुद ना...
एजेन्सी । एयर इन्डियाको बोइङ ७८७-८ ड्रीमलाइनरको दुर्घटनाले एयरलाइनको स्वामित्वमा रहेको टाटा कम्पनीलाई कुनै आर्थिक असर पार्ने छैन किनकि विमान बीमा गरिएको छ र दुर्घटनामा मृत्यु भएका व्यक्तिहरूले बीमा कम्पनीहरूबाट उपयुक्त क्षतिपूर्ति पाउनेछन्। मन्ट्रियल कन्भेन्सन सन्धि अनुसार, एयर इन्डियाले विमान दुर्घटनामा परेका पीडितका आफन्तलाई लगभग १.५ करोड रुपैयाँ क्षतिपूर्ति तिर्नुपर्नेछ। एयर इन्डियाले बीमा कम्प...
काठमाडौं । भारतमा बिहीबार भएको एयर इन्डिया विमान दुर्घटनामा होस्टेलमा रहेका ४९ जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा मृत्यु हुने कुल संख्या कम्तीमा २९० पुगेको छ । अहमदावादबाट लन्डन जाँदै गरेको विमान दुर्घटना हुँदा चिकित्सकहरूको एक होस्टेल रहेको भवनमा ठोक्किएको थियो । प्रहरीका अनुसार मृतक संख्यामा विमानमा सवार यात्रु र जमीनमा भएका अन्य व्यक्तिहरू समावेश रहेको सीएनएनले जनाएको छ । एयर इन्डियाका अनुसा...