काठमाडौं । नियामक निकाय नेपाल बीमा प्राधिकरणको आयोजनामा निर्जीवन बीमा कम्पनीका संचालक समितिका अध्यक्ष तथा सदस्यहरूसँग बीमा सम्बन्धी समसामयिक विषयमा आज काठमाडौंमा छलफल एवम् अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ । बीमा उद्योगको विद्यमान अवस्था, दाबी भुक्तानी, लगानीका क्षेत्र, डिजिटलाइजेशन, संस्थागत सुशासन, वित्तीय विवरण, बीमा शिक्षा र सेवा प्रवाह लगायतका विषयमा बीमकका संचालक समितिका अध्यक्ष तथा सदस्...
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ्ग क्षेत्र सुधारमा ध्यान दिएको छ । राष्ट्र बैंकको गभर्नरको वरियात डा. विश्वनाथ पौडेलले सम्हालेलगतै बैंकिङ्ग क्षेत्र सुधारका लागि पहल गरेका हुन् । गभर्नर पौडेलको प्रस्तावमा राष्ट्र बैंकको सञ्चालक समितिको जेठ २१ गते बसेको बैठकले उपसमिति गठन गर्ने निर्णय गरेको हो। उक्त उपसमितीको संयोजकत्वमा पूर्वनिर्देशकसमेत रहेका धितोपत्र बोर्डका पूर्वअध्यक्ष डा. रेवतबहादुर कार्...
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थापक समूहको शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक समूहको कुल २ लाख ४९ हजार ७७३ कित्ता शेयर बिक्री गर्न लागेको हो । यो शेयर विद्यमान संस्थापक शेयरधनी, जोकोही व्यक्ति, संघसंस्थाकाले खरिद गर्न पाउनेछन् । यसअघि कम्पनीले संस्थापक शेयरधनीलाई मात्रै प्राथमिकता दिँदै शेयर बिक्रीमा ल्याएको थियो । तर तोकिएको समयभित्र आवेदन नपरेपछि सबैका लागि ख...