काठमाण्डौ । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सभा डाकेको छ । माघ १० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले ११ औं साधारण सभा डाकेको हो । उक्त सभा धुलिखेलमा रहेको मिराबेल रिसोर्टमा बिहान साढे ११ बजेदेखि सुरु हुनेछ । सभामा गत आवका लागि प्रस्तावित ५ प्रतिशत बोनस सेयर र ०.२६३१५७९० प्रतिशत नगद लाभांश कर प्रयोजनका लागि गरी कुल ५.६३१५७९० प्रतिशत लाभांश पारित हुनेछ । यस्तै अन्य उपयुक्त...
काठमाडौं । नयाँ स्टक एक्स्चेन्जको प्रकृया कसरी अगाडि बढाउने भन्ने बारेमा आज नेपाल धितोपत्र बोर्ड बैठक बस्ने भएको छ। अर्थमन्त्रालयबाट प्रकृया अगाडि बढाउनु भन्ने पत्र गएपछि अध्यक्ष सन्तोष नारायण श्रेष्ठले आजका लागि सञ्चालक समितिको बैठक बोलाएका हुन्। बोर्डका प्रवक्ता निरन्जय घिमिरेका अनुसार सञ्चालक समितिको बैठक आज ४ बजेपछि बस्दै छ। यसअघि २०८० माघमा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोट...
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ‘सम्पत्ति शुद्धीकरण निवारण राष्ट्रिय दिवस’ को अवसरमा सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले देशभरका कार्यालयहरूमा उक्त कार्यक्रम गरेको जनाएको छ । कार्यक्रममा ‘वित्तीय क्रियाकलापमा पारदर्शिता, सम्पत्ति शुद्धीकरण निवारणमा प्रतिबद्धता’ भन्ने मूल नारालाई आत्मसात् ग...