काठमाडौं । ङादी ग्रुप पावर लिमिटेडले पुस २३ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको हकप्रद शेयरमा आवेदन दिने म्याद थप गरेको छ। कम्पनीको शतप्रतिशत हकप्रद शेयरमा अब माघ २९ गतेसम्म आवेदन दिन सकिने भएको छ। कम्पनीले हाल कायम १ कित्ता शेयर बराबर नयाँ १ कित्ता अनुपातमा हकप्रद शेयर निष्काशन गरेको हो। यस अनुसार कम्पनीले १ अर्ब ८५ करोड १२ लाख ७९ हजार २२२ रुपैयाँ ५० पैसाबराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल...
काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले बागचौर नगरपालिका–१, ठिनबाङ्गमा कृषि तथा पशुपन्छी बीमा सम्बन्धी छलफल र दाबी भुक्तानी कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले कृषकहरूको घरदैलोमा पुगेर कृषि तथा पशुपन्छी बीमाको महत्वबारे सचेतना कार्यक्रमलाई निरन्तरता दिने क्रममा सो कार्यक्रम सम्पन्न गरेको हो । छलफल कार्यक्रमको संयोजन सल्यान शाखा कार्यालयका प्रमुख अनुराग बोहराले गरेका थिए । शाखा प्रमुख अनुर...
काठमाडौं । माघ २० गतेदेखि एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले अवितरित हकप्रद शेयर लिलाम बिक्री गर्ने भएको छ। इन्स्योरेन्सले १० बराबर ६.२५६ अनुपातमा निष्काशन तथा बिक्री गरेको हकप्रद शेयरमा आवेदन नपरेको हकप्रद शेयर लिलाम बढाबढ प्रक्रिया मार्फत बिक्री गर्न लागेको हो। इन्स्योरेन्सले संस्थापक समूहको २९ हजार ९७७.३१ कित्ता र सर्वसाधारण समूहको २ लाख ९० हजार ५५५.९१ कित्ता अवितिरत हकप्रद शेयर लिलाम बिक्री ...