बीमा प्राधिकरणको अध्यक्षमा यस्ता छन् आकांक्षी
beemaadmin
२०८१ माघ १२, शनिबार
काठमाडौं । बीमा क्षेत्रको नियामक निकाय नेपाल बीमा प्राधिकरणको अध्यक्ष पदको लागि एक दर्जन आंकाक्षी मैदानमा देखिएका छन् । अध्यक्ष पद पूर्तिको लागि सिफारिस समितिले गत पुस २६ गते सूचना जारी गरेको थियो। प्राधिकरणको अध्यक्षका लागि कमलप्रसाद रेग्मी, डा. देवराज रोका, शरद ओझा, चिरञ्जीवी चापागाईं, विष्णु वावु मिश्र, बुद्धकाजी श्रेष्ठ, दामोदर बसौला, डिमप्रसाद पौडेल, रामशरण पुडासैनी, विक्रान्त पाण्डे, रमण नेप...