काठमाडौं । एसियाली देशहरूका बीमा क्षेत्रका नियामक निकायहरूको संस्थाको १९औं वार्षिक बैठक तथा सम्मेलन, २०२४ र बीमा नियमन सम्बन्धी एसिया प्रशान्त क्षेत्रको सातौं उच्चस्तरीय बैठक, २०२४ काठमाडौंमा सम्पन्न भएको छ । नेपाल बीमा प्राधिकरण, अन्तर्राष्ट्रिय बीमा पर्यवेक्षक संघ, एफिर र अन्तर्राष्ट्रिय सेटलमेन्ट बैंकको वित्तीय स्थिरता संस्थानको संयुक्त आयोजनामा बैठक तथा सम्मेलन सम्पन्न भएको हो । बीमा नियमन सम्...
काठमाडौं । बिमाको महत्व आम जनमानसमा बढ्दै गएको बेला आर्थिक वर्ष २०८१–०८२ को पुस महिनासम्ममा निर्जीवन बीमा कम्पनीहरुले कुल करिब २१ अर्ब बीमाशुल्क संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणको तथ्याङक अनुसार निर्जीवन बीमा कम्पनीहरुले कुल १३ लाख ८९ हजार ३१९ वटा बीमा पोलिसी बिक्री गरी कुल २० अर्ब ८८ करोड ३५ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका हुन् । यस अवधिमा सबैभन्दा धेरै शिखर इन्स्योरेन्स कम्पनीले कुल ...
काठमाडौं । अर्थतन्त्र शिथिल बन्दा पनि बैंक तथा वित्तीय संस्थाहरुको अवस्था भने मजबुद नै देखिएको छ । चालु आर्थिक वर्षको ६ महिनामा जीवन बीमा कम्पनीहरूले ८० अर्ब बढीको व्यापार गरेका छन् । चालु आवको पुस मसान्तसम्म १४ वटा जीवन बीमा कम्पनीहरूले ८० अर्ब ६६ करोड ३८ लाख रुपैयाँ बढीको व्यापार गरेको नेपाल बीमा प्राधिकरणले जनाएको छ । गत आवको सोही अवधिको तुलनामा जीवन बीमाको व्यापार ८.६८ प्रतिशतले वृद्धि भएको छ।...