काठमाडौं । बिहीबार नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको छ । यस दिन सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले घटेको छ भने चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख ५९ हजार ६०० रुपैयाँमा कारोबार भईरहेको छ । बुधबारको बजारमा छापावाला छापावाला सुन प्रतितोला एक लाख ६० हजार रुपैयाँमा खरिदबिक्री भएको थियो । त्यस्तै, चाँदीको मूल्य यस...
काठमाडौं । सरकारी स्वामित्वको जीवन बीमक, राष्ट्रिय जीवन बीमा कम्पनीले पहिलो प्रमुख कार्यकारी अधिकृत पाएको छ। कम्पनीको सञ्चालक समितिको मंगलबार सम्पन्न बैठकले खुल्ला प्रतिस्पर्धाबाट संक्षिप्त सूचीमा परेकामध्ये बैंकर सुन्दर पन्थीलाई प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गर्ने निर्णय गरेको हो। कम्पनी सचिव भोलानाथ घिमिरेका अनुसार बीमा बीमा ऐन २०७९ को दफा ५७ बमोजिम पन्थीको नियुक्ति सम्बन्धी निर्णय सञ्चाल...
काठमाण्डौ । ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि माघ २१ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले निष्कासनका लागि अनुमति पाएको कुल १८ लाख कित्ताको १० प्रतिशत अर्थात १ लाख ८० हजार कित्ता सेयर श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहि रहेका नेपाली नागरिकहरुको लागि आईपीओ जारी गर्न लागेको हो । कम्पनीले ३ प्रतिशतले हुने ५४ हजार कित्ता सेयर कम्पनीमा कार्यरत क...