काठमाण्डौ । कृषि विकास बैंकले आफ्नो ५८ औं वार्षिकोत्सव मनाएको छ । सोमवार बैंक परिसरमा सम्पन्न उक्त समारोहका प्रमुख अतिथि उप–प्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पानसमा दीपप्रज्वलन गरी उद्घाटन गरेका थिए । उद्घाटन पश्चात प्रमुख अतिथि अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पछिल्लो समय अब्बल बैंकका रुपमा आफूलाई स्थापित गर्न सफल भएको भन्दै प्रशंसा ब्यक्त गरेका छन् । हाल बैकिङ बजारमा निक्षेप संकलनको तु...
काठमाण्डौ । नेपाल फाइनान्स लिमिटेडको खुद ब्याज आम्दानी बढेसँगै नाफामा सुधार आएको छ । कम्पनीले चालु आर्थिक वर्ष २०८१–८२ को दोस्रो त्रैमाससम्ममा २ करोड ५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो रकम अघिल्लो आवको सोही अवधिमा कम्पनीले कमाएको ८ लाख १२ हजारको तुलनामा २ हजार ४२४ प्रतिशतले बढी हो । समीक्षा अवधिसम्म कम्पनीको खुद ब्याज आम्दानी पनि १२.१५ प्रतिशतले बढेर भएर ५ करोड २२ लाख रुपैयाँ पुगेको छ । कम्पनीको...
काठमाडौं । बीमा क्षेत्रको नियामक निकाय नेपाल बीमा प्राधिकरणले मस्यौदाका रूपमा सार्वजनिक गरेको ‘बीमकको स्थिर सम्पत्ति खरिद तथा बिक्री सम्बन्धि निर्देशन, २०८१’ लाई औपचारिकता प्रदान गरेको छ। प्राधिकरण सञ्चालक समितिबाट पौष २४ गते नै स्वीकृत ११ पृष्ठ लामो निर्देशन सोमबार आधिकारिक वेबसाइटमार्फत सार्वजनिक गरेको हो। निर्देशनमा बीमकले खरिद गर्ने घर, जग्गा वा घरजग्गालाई प्रयोजनका आधारमा तीन वर्गमा विभाजन गर...