काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले निष्काशन गरेको आईपीओ बाँडफाँड गर्ने मिति तय भएको छ । माघ ६ गते आइतबार आईपीओ बाँडफाँड हुने बिक्री प्रबन्धक कुमारी क्यापिटलले जनाएको छ । कम्पनीले पौष २१ गतेदेखि २४ गतेसम्म सर्वसाधारणको लागि आईपीओ निष्काशन गरेको थियो । कम्पनीले सर्वसाधारणका लागि १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता सेयर निष्काशन गरेकोमा १९ लाख भन्दा धेरै आवेदकले आ...
काठमाडौं । पछिलो केहि समय यता सुनको भाउ महंगिरहेको छ । यो साता पनि सुन र चाँदी दुवैको मुल्यमा बृद्धि भएको छ । विश्व बजारसँगै नेपाली बजारमा पनि यो साता सुनको मुल्य बढेको हो । नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको शपथ ग्रहणका विषयलाई लिएर भइरहेको अनिश्चितताले नै विश्व सुन बजार प्रभावित हुँदै सुनको भाउ वृद्धि भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको चार दिन जसो सुनको भाउ वृद...
काठमाडौं । घरजग्गाको कारोबारले लय नलिँदा मुलुकको अर्थतन्त्र नै धरासायी बनेको तर्क व्यवसायीहरुले गरिरहँदा घर जग्गाको कारोबार क्रमशः लयमा फर्किन थालेको पाइएको छ। देशभरको घर जग्गाको कारोबारको विवरण राख्ने भूमि व्यवस्था तथा अभिलेख विभागकाअनुसार गत मङ्सिर महिनाको तुलनामा गत पुस महिनामा राजश्व सङ्कलनमा वृद्धि भएको छ। गत मङ्सिर महिनामा ३ अर्ब ८७ करोड ४८ लाख २६ हजार ९७६ रुपैयाँ बराबर सङ्कलन भएकामा पुस मसा...