काठमाण्डौ । नेपाल राष्ट्रबैंकले बाहिरी हल्लाजस्तो जानकी फाइनान्स र नारायणी डेभलपमेन्ट बैंकलाई तत्काल शीघ्र सुधारात्मक कारबाही नगर्ने भएको छ । प्रारम्भिक अध्ययनका क्रममा यी दुई संस्थाको वित्तीय अवस्था अहिले नै शीघ्र सुधारात्मक कारबाही गरिहाल्नुपर्ने खालको अत्यन्त खराब नदेखिएको र यी दुवै संस्थाको व्यवस्थापन तथा सञ्चालक समितिलाई केही समय दिएर मात्र निर्णयमा पुग्ने सहमति बनेको नेपाल राष्ट्रबैंकको सञ्च...
काठमाडौं । श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडको छैठौं वार्षिक साधारणसभा माघ २७ गते होटल पावन मिथिला थाली प्रालि गोलबजारमा बिहान ९ बजे बस्ने भएको छ । लघुवित्तले यसपटक सभाका लाभांशसम्बन्धी कुनै प्रस्ताव समावेश गरेको छैन । सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदनलगायतका वित्तीय विवरण छलफल गरी पारित गर्नेछ । साथै, चालू आवको लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण पनि स...
काठमाण्डौ । सुनको मूल्य पछिल्लो एक महिनाकै उच्च कायम भएको छ । हालै सार्वजनिक भएको अमेरिकी अर्थतन्त्रको तथ्यांकले ट्रेजरीको रेटमा थप दबाब पर्दा सुनको मूल्य उकालो लागेको हो । यस्तै अमेरिकी मुद्रास्फितीदर पनि अपेक्षा गरेभन्दा कम देखिएपछि फेडरल रिजर्भले ब्याजदर सम्बन्धी निर्णय समेत प्रभावित बन्ने देखिएको छ । आज सुनको मूल्य ०.७८ प्रतिशत अर्थात २१.१० डलरले बढेको छ । यो वृद्धिसँगै सुनको मूल्य आज २ हजार ७...