कैलाली । बीमा रकम हत्याउने लोभमा यदाकदा अपराधका घट्ना घटिरहेका बेला कञ्चनपुरमा एक महिलाले भारतीय युवकसँग मिलेर आफ्नै श्रीमान्को हत्या गरेको खुलेको छ । जिल्लाको बेलौरी नगरपालिका ६ भूराकोटका ४९ वर्षीय सियाराम रानाको हत्यामा उनको श्रीमती जनककुमारी मात्रै संलग्न नभएर श्रीमतीसँग सम्बन्धमा रहेका भारतीय युवक पनि जोडिएका छन् । गत १३ मङ्सिरमा जनककुमारीले आफ्नो भारतीय प्रेमी फारुखसँगको योजनापछि श्रीमान् सिय...
काठमाडौं । नेपालको अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्सले आफ्ना अभिकर्ताहरूको राय सुझाव र मागलाई मध्यनजर गर्दै कम्पनीको बहुचर्चित बाल अमृत बीमालेखअन्तर्गत बाल अमृत ४ सावधिक बीमालेख बजारमा ल्याएको छ । जुम मिटिङ मार्फत जोडिएका कम्पनीका सबै प्रदेश तथा शाखा प्रमुख, मार्केटिङ कर्मचारीहरू, वरिष्ठ अभिकर्ताका साथै केन्द्रीय कार्यालयका विभागीय प्रमुख सम्मिलित एक समारोहका बीच प्रमुख कार्यकारी अधि...
काठमाडौं । लामो समयदेखि नेतृत्वबिहिन बनेको स्वास्थ्य बिमा बोर्डको अध्यक्ष र कार्यकारी निर्देशकको मापदण्ड हेरफेर गर्न लागिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ता डा प्रकाश बुढाथोकीले मापदण्ड हेरफेर गर्ने तयारी भइरहेको बताएका छन्। अध्यक्ष तथा कार्यकारी निर्देशक नियुक्ति ढिलाइ यसैका कारण भएको बताइएको छ । संसोधनका लागि ड्राफ्ट सम्बन्धित निकायमा पुगिसकेको छ। त्यो स्वीकृत भएर आएपछि प्रक्रिया ...