काठमाडौं । बीमा अभिकर्ता संघ नेपाल बीमक समिती नेपाल लाइफ इन्स्योरेन्स पोखरा शाखा समितिको पाचौँ बार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभाको उद्घाटन गर्दै पेशागत बीमा अभिकर्ता संघ नेपाल बीमक समिती नेपाल लाइफ इन्स्योरेन्सका केन्द्रिय उपाध्यक्ष रामशरण पोख्रेलले अभिकर्ता र बीमितको हकहितको लागि अभिकर्ता संघ आवस्यक रहेकाले सबै अभिकर्ताहरु एकताबद्ध भएर अगाडि बढ्नुपर्नेमा जोड दिए । गण्डकी प्रदेश इन्चा...
काठमाण्डौ । कुमारी बैंक लिमिटेडले आफ्नो २४ औंं वासर्षक साधारण सभा आह्वान गरेको छ । पुस २६ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले आगामी माघ २१ गते साधारण सभा आयोजना गर्ने निर्णय गरेको हो । उक्त सभा काठमाण्डौमा रहेको आर्मी अफिसर्स क्लबमा बिहान ११ बजेदेखि सुरु हुनेछ । बैंकले गत आवका लागि सेयरधनीहरुलाई लाभांश नदिने निर्णय गरेकाले सभामा लाभांशसँग सम्बन्धित कुनै पनि प्रस्ताव पेश हुनेछैन । सभामा गत आवको...
काठमाडौं । माघ ८ गतेदेखि नेपाल माइक्रो इन्स्योरेन्सले आइपीओ बिक्री खुला गर्ने भएको छ। पहिलो चरणमा कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपीओ जारी गर्न लागेको हो। नेपाल धितोपत्र बोर्डले नेपाल माइक्रो इन्स्योरेन्सलाई जारी पुँजी ७५ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँबराबरको २२ लाख ५० हजार कित्ता शेयर आइपीओ ल्याउन अनुमति दिएको छ। त्यसको १० प्रतिशतले हुन आउने २ करोड २५...