काठमाडौं । सुनको मूल्य निरन्तर बढ्दो क्रममा रहेको छ । सोहि क्रममा यो साता पनि सुनको मूल्य वृद्धि भएको छ । साताभरमा सुन तोलामा नै २ हजार १०० रुपैयाँले महंगिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघको तथ्यांक अनुसार साताको पहिलो दिन सुन प्रतितोला एक लाख ५२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । त्यसपछि लगातार दुई दिन सुनको मूल्य स्थिर रहेको थियो । यसरी, आइतबार, सोमबार र मंगलबार सुन एकै मूल्...
काठमाडौं । सरकारले तीन वटा अध्यादेश ल्याउने निर्णय गरेको छ। शुक्रबार मध्यरातमा सकिएको मन्त्रिपरिषद बैठकले भूमि, लगानी र सरकारी कामकाज सेवा प्रवाहसम्बन्धी अध्यादेश ल्याउने निर्णय गरेको हो। तीन वटा अध्यादेश जारी गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय भएको । सरकारी कामकाज सेवा प्रवाहसम्बन्धी अध्यादेशमा सरकारका कामको सम्पादन सरलीकरण ७ दिनभित्र नभए कारबाही हुने व्यवस्था गरिएको हो । त्यस्तै, सेवा प्...
काठमाडौं । अर्थ मन्त्रालयले नेपाल बीमा प्राधिकरणको अध्यक्षका लागि आवेदन खुलाएको छ। मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै अध्यक्षको लागि आवेदन आह्वान गरेको हो। खुला प्रतिस्पर्धाबाट अध्यक्षको पदपूर्ति गरिने मन्त्रालयले जनाएको छ। आवेदन दिन १५ दिनको समय निर्धारण गरिएको छ। अध्यक्षका लागि इच्छुक उम्मेदवारले १५ दिनभित्र अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन संस्थान समन्वय महाशाखामा गोप्य खामबन्दी स...