काठमाण्डौ । एनएमबि बैंकको २९ औं वार्षिक साधारणसभा पुस २५ गते बिहीबार काठमाण्डौमा सम्पन्न भएको छ । काठमाण्डौको टुँडिखेलस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा बैंकको वार्षिक साधारणसभा सम्पन्न भएको हो । बैंकका सञ्चालक समितिका अध्यक्ष मनोजकुमार गोयलको सभापतित्वमा भएको साधारणसभामा शेयरधनीहरुले आ–आफ्नो विचार व्यक्त गरेका थिए । साधारणसभाबाट बैंकको २०८१ आषाढ सम्ममा खुद नाफा रु २ अर्ब २४ करोड, निक्षेप रु।२२७।...
काठमाण्डौ । नेपाल राष्ट्रबैंकले बैंक तथा वित्तीय संस्थामा नयाँ खाता खोल्दा राष्ट्रिय परिचयपत्रलाई अनिवार्य गर्ने भएको छ । नेपाल राष्ट्रबैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले बिहीबार क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुका लागि एक सर्कुलर जारी गर्दै २०८१ माघ १ गतेदेखि नयाँ खाता खोल्दा राष्टिय परिचयपत्रलाई अनिवार्य गरिएको व्यवस्था कार्यान्वयनमा ल्याउन भनेको हो । बैंक तथा वित्तीय संस्थाले ...
काठमाडौँ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ताहरू र मार्केटिङ कर्मचारीहरूलाई इन्स्योरेन्स इन्स्टिच्युट अफ इन्डिया, कलेज अफ इन्स्योरेन्सका भिजिटिङ फ्याकल्टी मेम्बरहरूले कोलकात्तामा विविध विषयमा तालिम प्रदान गरेको छ । तोकिएको लक्ष्य पुरा गरी नेपालभरबाट तालिम कार्यक्रममा सहभागी हुन योग्य भएका अभिकर्ताहरू र मार्केटिङ कर्मचारीहरूलाई कम्पनीले कोलकात्तामा तालिम प्रदान गरेको हो । कलेज अफ इन्स्...