काठमाडौँ । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न भएको छ। साधारणसभाले आर्थिक वर्ष २०७३–७४ र २०७४–७५ का विवादास्पद वार्षिक प्रतिवेदनहरू पारित गरेको हो । सभाले अर्थ मन्त्रालयको प्रत्यक्ष दबाबका कारण लेखापरीक्षणको सिद्धान्तविपरीत तयार गरिएका अडिट प्रतिवेदनलाई अनुमोदन गर्यो। सभामा सहभागी शेयरधनीहरूले अपारदर्शी वित्तीय गतिविधि र पुनर्बीमा व्यवस्थापनमा देखिएको लापरबाहीप्रति कडा असन्...
काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडको चौबिसौं वार्षिक साधारणसभा काठमाडौंमा सम्पन्न भएको छ । पुष २४ गते, बुधबार सम्पन्न साधारण सभाले बैंकको चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । पारित बोनस शेयरसँगै बैंकको चुक्ता पूँजी २४ अर्ब ३४ करोड रूपैयाँ पुगेको छ।साधारण सभाले आर्थिक वर्ष २०८०–८१ का लागि संचालक समितिको प्रतिवेदन तथा सोही आर्थिक वर्षको बैंकको वित्तीय विवरण उपर...
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्ना बीमितलाई घातक रोग देखिएपछि सो बापत दाबी भुक्तानी गरेको छ । कम्पनीले बिमितको घरमै गएर दावी वापतको रकम हस्तान्तरण गरेको हो । कार्यक्रममा बीमित अमृत खनाललाई घातक रोग बापत १५ लाख रुपैयाँको दाबी भुक्तानी गरिएको थियो। बीमित अमृतले २०७८ माघ २७ गते १५ लाख रूपैयाँको बीमा योजना लिएका थिए । २०८१ कार्तिकमा उनलाई ब्रैन स्ट्रोक भएपछि यो दाबी द...