काठमाण्डौ । साना किसान विकास लघुवित्त वित्तीय संस्थाको लाभांश पारित भएको छ । पुस २३ गते भक्तपुरको बोडेमा रहेको कृषि विकास बैंकको केन्द्रीय तालिम केन्द्रमा सम्पन्न भएको २३ औँ वार्षिक साधारण सभाबाट १४ प्रतिशत लाभांश पारित भएको हो । सञ्चालक समितिको तर्फबाट अध्यक्ष खेमबहादुर पाठकले प्रस्ताव गरेको १३.३० प्रतिशत बोनस सेयर र ०.७० प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश गरी कुल १४ प्रतिशत लाभांशको प्रस्ताव प...
काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी सीईओ पदमा आवेदन दिएकामध्ये चारजना छनोट भएका छन् । कम्पनीको रिक्त रहेको सीईओ पदमा आवेदन दिएका मध्येबाट शैक्षिक योग्यता, अनुभव र व्यावसायिक कार्ययोजना मूल्यांकनअनुसार चारजना छनोट भएका छनोट तथा सिफारिस समितिले जनाएको छ । यसरी छनोट हुनेमा महेश रिजाल, राजुनाथ खनाल, रामदेव यादव र सुन्दर पन्थी रहेका छन् । समितिले चारैजनालाई प्रस्तुतीकरण तथा...
काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले पुस २१ गतेदेखि सर्वसाधारणका लागि निष्काशन तथा बिक्री खुला गरेको प्राथमिक शेयर आईपीओमा आवेदन दिने आज पुस २४ गते अन्तिम दिन रहेको छ। कम्पनीले आफ्नो जारी पूँजी ७५ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता शेयर आईपीओ निष्काशन गर्ने अनुमति पाएको थियो। सोमध्ये कम्पनीले १८ करोड ४५ लाख रुपैयाँ बराबरको १...