काठमाडौं । जोखिम हस्तान्तरणकै लागि बीमा गर्ने हो भने तर क्षति भइसक्दा पनि बीमा पाइँदैन भने बीमा व्यवसायमाथि नै प्रश्न उठ्न सक्छ । गत असोजको १० गते पछिको अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण भएको क्षतिबाट १२ अर्ब ८६ करोड ६६ लाख ८८ हजार तीन सय ३१ रुपैयाँ बराबरको बीमा दाबी भएको छ । नेपाल बीमा प्राधिकरणका अनुसार, कूल तीन हजार छ सय ८६ वटा दाबीको आवेदन परेको छ । सोमध्ये हालसम्म एक हजार आठ सय नौ वटा द...
काठमाडौ । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले पुस २१ गतेदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर आईपीओ निष्काशन गरेको छ । कम्पनीले आफ्नो जारी पूँजी ७५ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता शेयर आईपीओ निष्काशन गर्ने अनुमति पाएको थियो। सोमध्ये कम्पनीले १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरेको ह...
काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमिटेडले १८ औं वर्ष पुरा गरी १९औं वर्षमा प्रवेश गरेको अवसरमा पुस १९ गते देश भरी विविध कार्यक्रमहरु सम्पन्न गरेको छ । बैंकले केन्द्रीय कार्यालय, लाजिम्पाट काठमाण्डौ, क्षेत्रीय कार्यालयहरु जनकपुर, नारायणगढ, धादिङ,पोखरा, बुटवल र कोहलपुरमा आयोजित बृहत रक्तदान कार्यक्रममा कुल ६११ युनिट रगत संकलन गरी स्थानीय रक्तसञ्चार गृहहरुलाई हस्तान्तरण गरिएको छ । सोही अवसरमा, वातावर...