काठमाडौं । उपेन्द्र पौड्याल बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को अध्यक्षमा पुनः निर्वाचित भएका छन् । सिबिफिनको शुक्रबार बसेको पाँचौँ वार्षिक साधारण सभाले पौडेलको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत रुपमा निर्वाचित गरेको हो । पौडेल नबिल बैंकका अध्यक्ष हुन् । परिसंघको वरिष्ठ उपाध्यक्षमा महालक्ष्मी विकास बैंकका राजेश उपाध्याय, उपाध्यक्षमा रिलायन्स फाइनान्सका कुश प्रसाद मल्ली तथा महासचिवम...
काठमाडौं । सुनको भाउ लगातार महंगिने क्रममा रहेको छ । गत साता बढेको सुनको भाउ यो साता पनि वृद्धि भएको छ । यो साता सुन तोलामा नै तीन हजार ३०० रुपैयाँले महँगिएको छ। अन्तराष्ट्रिय बजारमा देखिएको सामान्य बृद्धिको कारण नेपाली बजारमा पनि सुनको भाउ महँगिएको हो। यस साताको पहिलो दिन, आईतबार प्रतितोला एक लाख ५० हजार २०० रुपैयाँमा खरिदबिक्री भएको छापावाला सुन साताको अन्तिममा बढेर एक लाख ५३ हजार ५०० रुपैयाँ पु...
काठमाडौं । नेपाली बजारमा अमेरिकी डलरले पुनः नयाँ रेकर्ड बनाएको छ। डलरले निरन्तर चौथो दिन रेकर्ड बनाएको हो। सन् २०२५ लागेदेखि रेकर्ड डलरले दैनिक नयाँ रेकर्ड बनाउन थालेको हो। नेपाल राष्ट्र बैंकले पुस २० गतेका लागि डलरको बिक्रीदर १३७ रुपैयाँ ५४ पैसा निर्धारण गरेको छ भने खरिददर १३६ रुपैयाँ ९४ रुपैयाँ निर्धारण गरेको हो। यस अघि हिजो अर्थात पुस १९ गते रेकर्ड बनाएको थियो। सो रेकर्डलाई तोडेर यस दिन डलरको म...