काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा दिनेशलाल श्रेष्ठ पुनः नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको बैठकले श्रेष्ठलाई थप ४ वर्षका लागि पुनः सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । श्रेष्ठलाई आगामी माघ १ गतेदेखि सीईओमा पुनः नियुक्ति गर्ने निर्णय गरेको कम्पनीका अध्यक्ष दीपककुमार श्रेष्ठले जानकारी दिए । श्रेष्ठको पहिलो कार्यकाल पुस मसान्तमा सकिँदैछ । एशियन लाइफको सीई...
काठमाडौं । नेपालको अग्रणी जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सले नेपाल लाइफ रक्षा कवच जीवन बीमा योजना सार्वजनिक गरेको छ । न्यूनतम बीमा शुल्कमा उच्चतम सुरक्षा प्रदान गर्ने अभिप्रायका साथ आज पुस १८ गते काठमाडौँमा आयोजित एक विशेष समारोहका बीच कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले उक्त बीमा योजना सार्वजनिक गरेका हुन् । एक निश्चित अवधिको लागि सुरक्षा प्रदान गरी दुर्भाग्यपूर्ण घटनाको...
काठमाडौं । नेपाल बीमा प्राधिकरणले विभिन्न पदमा २५ जना कर्मचारीका लागि दरखास्त माग गरेको छ । प्राधिकरणले कार्यक्षमताको मूल्याङ्कन, आन्तरिक प्रतियोगिताद्वारा बढुवा र खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्ने गरी दरखास्त माग गरेको हो । प्राधिकरणले कार्यकारी निर्देशकदेखि सहायक प्रथमसम्मका पदमा आवेदन खुलाएको छ । योग्य तथा इच्छुक नेपालीले माघ १८ गतेसम्म र दोब्बर दस्तुर तिरेर माघ २५ गतेसम्म आवेदन दिन सक्नेछन...