काठमाडौं । पछिल्लो समय डलरको मूल्यले दैनिक रेकर्डमाथि रेकर्ड बनाइरहेको छ। सन् २०२५ लागेसँगै नयाँ रेकर्ड बनाउन थालेको डलरले आज निरन्तर तेस्रो दिन नयाँ रेकर्ड बनाएको छ। नेपाल राष्ट्र बैंकका अनुसार यस दिन डलरको बिक्रीदर १३७ रुपैयाँ ५१ण्पैसा र खरिददर १३६ रुपैयाँ ९१ पैसा रहेको छ। यो डलरको हालसम्मको उच्च मूल्य हो। यस अघि बिहीबार डलरको मूल्यले नयाँ रेकर्ड बनाएको थियो। हिजो डलरको बिक्रीदर १३७ रुपैयाँ ३४ प...
काठमाडौं । डेडिकेटेड फिडर तथा ट्रंकलाइनको बक्यौता विवादमा टाइम अफ डे (टीओडी) मिटर अध्ययन गर्न ऊर्जा मन्त्रालयले गठन गरेको उच्च स्तरिय समितिलाई प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई नमान्ने अडान लिएका छन् । घिसिङको यो अडानले उर्जा मन्त्रालयसँग उनको विवाद झन चर्किएको छ । विवाद चर्किदै जाँदा उनले उर्जा मन्त्री दीपक खड्कालाई मनपरी रुपमा गरिएका निर्णयहरु कार्यान्वयन गर्ने, गराउने आफूलाई हटाउन ...
काठमाडौं । नेपाल बीमा प्राधिकरणका कार्यवाहक अध्यक्ष मदन दाहालले जति समय बसे पनि फुल फेजमा काम गर्ने बताएका छन् । बुधबार नेपाल बीमा प्राधिकरणमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष दाहालले भने, जति समय बस्छु नतिजा आउने गरि काम गर्छु। अध्यक्ष दाहालले कार्य बाहक अध्यक्ष नभई पूरा पावरसहितको अध्यक्ष भएको बताउदै बीमा क्षेत्रको समृद्दिका लागि काम गरिने बताए । उनले नियमनकारी निकाय बीमा प्राधिकरणको भुमि...