काठमाडौं । कुनै पनि काममा तन मनले लागिन्छ भने त्यसमा अवश्य पनि सफलता पाउन सकिन्छ । नेशनल लाइफ इन्स्योरेन्सका जीवन कुमार खत्रीले एकैदिनमा एमडीआरटीको लक्ष्य हासिल गरेका छन् । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको ३८ बर्षको यात्रामा पहिलो पटक खत्रीले यो रेकर्ड बनाएका हुन् । सन् २०२५ का लागि एमडीआरटीमा छनोट हुने समय हिजो डिसेम्बर ३१ बाट सकिएको छ । आज २०२५ जनवरी १ बाट २०२५ डिसेम्बर ३१ सम्मका लागि एमडीआरटी ह...
काठमाडौं । नेपाली बजारमा डलरको मूल्यले पुनः नयाँ रेकर्ड बनाएको छ। यस अघि हिजो अर्थात बुधबार पनि डलरको मूल्यले नयाँ रेकर्ड बनाएको थियो। नेपाल राष्ट्र बैंकका अनुसार यस दिन डलरको बिक्रीदर १३७ रुपैयाँ ३४ पैसा र खरिददर १३६ रुपैयाँ ७४ पैसा रहेको छ। यो डलरको हालसम्मको उच्च मूल्य हो। यस अघि हिजो डलरको मूल्यले नयाँ रेकर्ड बनाएको थियो। हिजो डलरको बिक्रीदर १३७ रुपैयाँ २९ पैसा रहेको र खरिददर १३६ रुपैयाँ ६९ पै...
काठमाडौं । कुमारी बैंक लिमिटेडले “कुमारी परिवार सुरक्षा बचत खाता” योजना अन्तर्गत खातावालाको परिवारलाई १० लाख रुपैयाँको दुर्घटना बीमा रकम भुक्तानी गरेको छ । खातावालाको परिवारको तर्फबाट मुना राणालाई कुमारी बैंकको टोखा शाखाबाट रकम हस्तान्तरण गरिएको थियो। कुमारी बैंकले “कुमारी परिवार सुरक्षा बचत खाता” मा आकर्षक बीमा सुविधा उपलब्ध गराउँदै आएको छ । यस खातामा खातावाला सहित परिवारका चार जना सदस्यहरुले २६ ...