काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका चिफ एजेन्सी मेनेजर नबीन शेरचन एम।डि।आर।टी। २०२५ को लागि क्वालिफाइड भएर लगातार छैटौं पटक एम।डि।आर।टी। क्वालिफाइड बन्न सफल भएका छन् । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सबाट निरन्तर छैटौं पटक एमडिआरटी क्वालिफाइड बन्ने उनी एकमात्र अभिकर्ता हुन् । लगातार दश वर्षसम्म एमडिआरटीमा क्वालिफाइड बन्दै विश्वको एकमात्र ग्लोवल संस्था एमडिआरटीको आजीवन सदस्याता...
काठमाडौं । ग्लोबल आइएमई बैंक व्यावसायिक रूपमा सञ्चालनमा आएको पुस १८ गते अठार वर्ष पूरा भएको छ। यस अवधिमा बैंकको चुक्ता पूँजी ३६ खर्ब १२ अर्ब पुगेको छ भने जगेडा कोषमा २५ अर्ब २७ करोड रुपैयाँ राखेको छ।
आर्थिक वर्ष २०८०-८१ मा बैंकको कारोबार समीक्षा
तथ्याँक अनुसार २०८० असार मसान्तको तुलनामा २०८१ असार मसान्तमा बैंकको पूँजी, निक्षेप र लगानीमा सन्तोषजनक वृद्धि भएको छ भने कर्जा प्रवाहमा उल्लेख्य वृद्ध...
काठमाडौं । बलेफी हाइड्रोपावर लिमिटेडले मंसिर २७ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको हकप्रद शेयरमा आवेदन दिने आज ९पुस १७ गते० अन्तिम दिन रहेको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको शतप्रतिशत हकप्रद शेयर निष्काशन गरेको हो। अर्थात कम्पनीले हाल कायम १ कित्ता शेयर बराबर नयाँ १ कित्ता अनुपातमा हकप्रद शेयर निष्काशन गरेको हो। यस अनुसार कम्पनीले १ अर्ब ८२ करोड ७९ लाख ७० हजार रुपैयाँ बराबरको प्रतिशेयर १०० ...