काठमाडौं । पुस १७ गते इस्वी संबत २०२५ को पहिलो दिन नेपाली बजारमा डलरको मूल्यले नयाँ रेकर्ड बनाएको छ। यस दिन डलरको मूल्यले पुस १२ गतेको रेकर्डलाई तोडेर नयाँ रेकर्ड बनाएको हो। नेपाल राष्ट्र बैंकका अनुसार यस दिन डलरको खरिददर १३६ रुपैयाँ ६९ पैसा रहेको छ भने बिक्रीदर १३७ रुपैयाँ २९ पैसा रहेको छ। पुस १२ गते डलरको यस्तो दर क्रमशः १३६ रुपैयाँ ५६ पैसा र १३७ रुपैयाँ १६ पैसा रहेको थियो। सोपश्चात ४ दिन नै डलर...
काठमाडौं । नेपालको अग्रणी जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ बोनस दर सार्वजनिक गरेको छ । कम्पनीले नेपाल बीमा प्राधिकरणबाट पुस १२ गते स्वीकृत भएपछि कम्पनीले आर्थिक वर्ष २०८०–०८१ को आर्थिक स्थितिको लेखाजोखा र दायित्व मूल्याङ्कनसम्बन्धी बीमाङ्कीय प्रतिवेदनका आधारमा नयाँ बोनसदर सार्वजनिक गरेको जनाएको छ । बोनसदरका विभिन्न योजनाअन्तर्गत सावधिक जीवन बीमालेख योजनामा बीमितले बीम...
काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १८औँ वार्षिकोत्सवको अवसरमा सोमबार देशव्यापी प्रभातफेरी कार्यक्रमको आयोजना ग¥यो आम जनमानसमा वित्तीय साक्षरता तथा बैंकिङ्ग सचेतना अभिवृद्धिको लागि आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले सातवटै प्रदेशका मुख्य मुख्य शहरहरुमा प्रभातफेरि कार्यक्रमको आयोजना गरेको हो । यही पौष १८ गतेदेखि ग्लोबल आइएमई बैंक आफ्नो स्थापनाको १८औं वर्ष पुरा भई १९ औँ वर्ष...