काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले मंसिर ११ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको हकप्रद शेयरमा आवेदन दिने पुस १६ गते अन्तिम दिन रहेको छ। इन्स्योरेन्सले निष्काशन गरेको हाल कायम चुक्ता पूँजीको ६२.५६ प्रतिशत हकप्रद शेयरमा आज बैंकिङ्ग अवधिसम्म आवेदन दिन सकिनेछ। इन्स्योरेन्सले हाल कायम १० कित्ता शेयर बराबर नयाँ ६.२५६ कित्ता अनुपातमा हकप्रद शेयर निष्काशन गरेको हो। यस अनुसार इन्स्योरेन्सले...
काठमाडौं । जीवन बीमा व्यवसायको सबैभन्दा ठूलो समस्या भनेकै बीमा पोलिसी त्याग्नेको संख्या बढ्नु हो । बीमालेख त्याग्नुमा विविध कारण रहेका छन् । सबैभन्दा ठूलो कारण भनेको दक्ष अभिकर्ताको अभाव नै रहेको छ । अभिकर्ताले दिर्घकालिन सोच त्यागेर क्षणिक फाइदा हेर्दा पनि बीमा पोलिसी सरेन्डरको डर बढ्दो छ । आर्थिक वर्ष २०८१–८२ को मंसिर महिनासम्ममा जीवन बीमा कम्पनीहरुको ४५ हजार बढी बीमालेख सरेन्डर भएको छ । नेपाल ब...
काठमाडौं । नबिल बैंकका वरिष्ठ उपप्रमुख कार्यकारी अधिकृत (सिनियर डेपुटी सीईओ) मा मनोज ज्ञवालीको बढुवा भएको छ । बैंक सञ्चालक समितिले हालैको बैठकले उनलाई डेपुटी सीईओबाट वरिष्ठ कायम गरेको हो । समितिको यो निर्णय ज्ञवालीलाई सीईओको रुपमा नियुक्त गर्ने पूर्वतयारीको रुपमा हेरिएको छ । यसअघि ज्योति विकास बैंकको सीईओ रहेका ज्ञवाली नबिलमा नायब महाप्रबन्धकको रूपमा प्रवेश गरेका थिए । तीब्ररुपमा बढुवा हुँदै हाल उ...