काठमाडौं । कैलाश हेलिकप्टर सर्भिसेसले लाभांश वितरण गर्ने भएको छ । कम्पनीको पुस ७ गते बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०८०–८१ को लागि चुक्ता पुँजीको करसहित २० प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो । यस्तै, कम्पनीले प्रिमियम मूल्यमा सर्वसाधारणलाई सेयर निष्काशन आईपीओ जारी गर्ने भएको छ । लाभांश र आईपीओ प्रस्ताव पारित गर्न कम्पनीले पुस २९ गते दोस्रो वार्षिक साधारण सभा साढे ३ बजे बोलाएको छ । कम्पन...
काठमाडौं । संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रममा अग्रणी सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले काभ्रेको रोशी गाउँपालिकास्थित शान्ति बुद्ध प्राथमिक विद्यालयका ४७ जना विद्यार्थी तथा मंगल जनविजय माध्यामिक विद्यालयका ४०० जना विद्यार्थीहरूलाई जाडो महिनाको पोसाक ट्र्याकसुट वितरण गरेको छ। गत साउन १२ गतेको अविरल वर्षाले प्रभावित क्षेत्रका बालबालिकाहरूलाई पोसाक सहयोग गरेको हो । कार्यक्रममा सिटिजन लाइफ इन्...
काठमाडौं । आर्थिक हिसावले मुलुक अप्ठ्यारो अवस्थामा रहेका बेला पनि जीवन बीमा कम्पनीहरुको व्यवसाय भने आशालाग्दो नै देखिन्छ । चालु आर्थिक वर्षको पाँच महिनाको अवस्था हेर्दा बीमा कम्पनीहरुलेले नयाँ व्यवसाय उल्लेख्य बढाएका छन् । सर्वाधिक राष्ट्रिय जीवन बीमा कम्पनीले ४६.८० प्रतिशतले नयाँ व्यवसाय बढाएको छ । गत आवको मंसिर महिनासम्म २८ करोड २४ लाख रुपैयाँ मात्रै प्रथम बीमाशुल्क संकलन गरेको यस कम्पनीले चालु ...