काठमाडौँ । विदेशमा कमाएको रकम आइएमई गर्दा १ करोड रुपैयाँ जितेकी प्रमिला रोकायालाई आइएमई ग्रुपले चेक हस्तान्तरण गरेको छ । जापानको क्योदाइबाट आइएमई रेमिटमार्फत रकम पठाएकी प्रमिलालाई एक करोडको चेक हस्तान्तरण गरिएको हो । कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ९ स्थित बल्मी टोलकी रोकायलाई शनिवार कैलाली पुगेर ग्लोवल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले चेक हस्तान्तरण गरेका छन् । चेक बुझेपछि प्रमिलाले ...
काठमाडौं । चुक्ता पुँजी वृद्धिका लागि हकप्रद निष्कासन गरिसकेका चारवटा बीमा कम्पनीको चुक्तापुजी प्राधिकरणले तोकेबमोजिम अझै पुग्न सकेको छैन । चुक्तापुँजी नपुग्नेमा एशियन लाइफ, नेपाल इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स र युनाइटेड अजोड इन्स्योरेन्स रहेका छन् । यी कम्पनीहरुले चुक्तापुँजी बढाउन अब बोनस सेयर बाँड्नुपर्ने हुन्छ या त अन्य विकल्प छान्नुपर्ने हुन्छ । हकप्रदपश्चात् एशियन लाइफको चुक्तापुँजी ४ अर्...
काठमाडौं । गत साता सुनको भाउ तोलामा २ हजार २०० रुपैयाँले महँगिएको छ। अन्तराष्ट्रिय बजारमा देखिएको सामान्य बृद्धिको कारण सुनको भाउ केहि महँगिएको हो। अघिल्लो साताको अन्तिम दिन प्रतितोला १ लाख ४८ हजार ५०० रुपैयाँमा खरिदबिक्री भएको छापावाला सुन गत साताको अन्तिममा बढेर १ लाख ५० हजार ७०० रुपैयाँ पुगेको हो। यता चाँदीको भाउ पनि तोलामा ५५ रुपैयाँले बढेको छ। अघिल्लो साता प्रतितोला १ हजार ७६० रहेको चाँदीको भ...