काठमाडौँ । बैकिङ क्षेत्रमा २५ वर्षको अनुभव संगालेका ज्ञानेन्द्रप्रसाद ढुङ्गानाले नबिल बैंकका नवनियुक्त प्रमुख कार्यकारी अधिकृतको कार्यभार सम्हालेका छन् । बैंककोे असार १६ गते सम्पन्न संचालक समितिको बैठकले सीईओमा ढुङ्गानालाई नियुक्त गर्ने निर्णय थियो । बैंकिङ क्षेत्रको व्यवस्थापन तह तथा नेतृत्वदायी भूमिकामा रही २५ वर्ष भन्दा बढी अनुभव संगालेका ढुङ्गानाले यसअघि नेपाल बंगलादेश बैंकको प्रमुख कार्यकारी...
काठमाण्डौ । चालु आर्थिक वर्षको पाँच महिनामा निर्जीवन बीमा कम्पनीहरुले १७ अर्ब भन्दा बढी प्रिमियम संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार निर्जीवन बीमकहरुले १७ अर्ब १७ करोड ७७ लाख रुपैयाँ प्रिमियम संकलन गरेका हुन् । यो बीमाशुल्क रकम गत आवको सोही अवधिसम्मको तुलनामा ९.२७ प्रतिशत बढी हो । गत आवको यसै अवधिसम्म निर्जीवन बीमा कम्पनीहरुले १५ अर्ब ७२ करोड १० लाख रुपैयाँ प्रिमियम संकलन गरेका थिए । य...
काठमाडौं । नेको इन्स्योरेन्सले हकप्रद शेयर जारी गर्ने अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्डले नेको इन्स्योरेन्सलाई हकप्रद शेयर जारी गर्न आज पुस ९ गते अनुमति दिएको हो। योसँगै अब कम्पनीले आफ्ना शेयरधनीहरुलाई हकप्रद शेयर जारी गर्नेछ। कम्पनीले हाल कायम चुक्तापुँजीको १ः०।२५ प्रतिशत अर्थात २५ प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने अनुमति पाएको छ। कम्पनीले कुल ५० करोड ३० लाख ९० हजार १५५ रुपैयाँको हकप्रद शेयर ...