काठमाडौं । बीमा क्षेत्रको नियामक निकाय नेपाल बीमा प्राधिकरणको अध्यक्ष नियुक्तिका लागि बीमा ऐनले अध्यक्षको कार्यकाल सकिनुभन्दा एक महिना अघि नै नयाँ कार्यकालको अध्यक्ष नियुक्ति गरिसक्नुपर्ने व्यवस्था गरेको छ । तर कार्यकाल सकिनुअघि नै भ्रष्टाचार मुद्दामा प्राधिकरणका निलम्बित अध्यक्ष सूर्यप्रसाद सिलवालले २०७७ माघ १९ गते नियुक्ति पाएका थिए । यो अनुसार उनको कार्यकाल यही माघ १९ गते सकिँदैछ । त्यसको एक मह...
काठमाडौं । बीमा प्राधिकरणका तत्कालिन अध्यक्ष सूर्यप्रसाद सिलवालविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएसँगै रिक्त हुन पुगेको बीमा प्राधिकरणको नेतृत्व सम्हालन सरकारको निर्णयबमोजिम पुगेका मदन दाहालदे दुईवटा निर्णय गराएका छन् । यसरी भएका निर्णयहरुमा बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत नियुक्तिसम्बन्धी प्रावधान संशोधन र बीमा कम्पनीको दाबी भुक्तानी सम्बन्धी रहेका छन् । बीमकको सुशासनसम्बन्धी निर्देशिकाले यसअ...
काठमाडौं । नियामक निकाय नेपाल बीमा प्राधिकरणको सीमाभित्र रहेर बीमा कम्पनीहरूले घरजग्गामा समेत लगानी गर्न थालेका छन् । जसमध्ये चालु आर्थिक वर्षमा मात्रै ५ कम्पनीले घरजग्गा लगानीका लागि नियामक निकाय नेपाल बीमा प्राधिकरणबाट अनुमति लिएका छन् । प्राधिकरणका अनुसार नेपाल लाइफ, नेको इन्स्योरेन्स, सानिमा रिलायन्स, सिटिजन लाइफ र हिमालयन लाइफ इन्स्योरेन्सले घरजग्गा लगानीका लागि अनुमति मागेका हुन् । जसमध्ये न...