काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले पुस २१ गतेदेखि सर्वसाधारणमा आईपीओ बिक्री गर्ने भएको छ । कम्पनीले पहिलो चरणअन्तर्गत वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ जारी गरिसकेको छ । दोस्रो चरणमा सर्वसाधारणमा आइपीओ जारी गर्न लागेको हो । कम्पनीले प्रतिकित्ता १०० रुपियाँका दरले कुल १८ लाख ४५ हजार कित्ता शेयर निष्कासन गर्न लागेको हो । यो शेयरमा पुस २४ गतेसम्म आवेदन दिन सकिनेछ । तर तोकिए...
काठमाडौं । मुलुकको अर्थतन्त्र चलायमान हुन सकेको छैन । अधिक तरलताको अवस्थामा पनि चालु आर्थिक बर्ष २०८१–८२ पाँच महिनामा जीवन बीमा कम्पनीहरुको नयाँ व्यवसाय (प्रथम बीमाशुल्क) १५.४५ प्रतिशतले बढेको छ । नेपाल बीमा प्राधिकरणबाट प्राप्त मंसिर मसान्तसम्मको तथ्यांकले यस्तो देखाएको हो । गत आवको मंसिर मसान्तसम्ममा १० अर्ब ९८ करोड ४१ लाख ४७ हजार प्रथम बीमाशुल्क संकलन भएको थियो । चालु आवको मंसिर मसान्तसम्म भने ...
काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले पुस ५ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको एफपीओमा आवेदन दिने पुस ९ गते अन्तिम दिन रहेको छ। लघुवित्तले हाल कायम सर्वसाधारण समूहको हिस्सा १९.६८ प्रतिशतलाई, बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बमोजिम कुल जारी पूँजीको कम्तीमा ३० प्रतिशत पुर्याउनका लागि एफपीओ निष्काशन गरेको हो। लघुवित्तले ४ करोड ७५ लाख ४४ हजार ९१५ रुपैयाँबराबरको प्रतिकित्ता १०...