काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले हेटौडा शाखामा कार्यरत मार्केटिङ म्यानेजरहरुलाई बिशेष सम्मान गरेको छ । बीमा बिज्ञ कवि फुयाल , प्रमुख बजार अधिकृत गणेश चौलागाईँ तथा गण्डकी प्रदेश प्रमुख ईश्वर विकल सापकोटाको विशेष आतित्थमा हेटौंडा शाखा प्रबन्धक पवन थापा मगरको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न तह प्राप्त गर्ने अभिकर्ताहरु सम्मानित भएका थिए । उत्कृष्ट व्यवसाय गर्ने अभिकर्ताहरुलाई ...
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्ष २०८०–८१ को मुनाफाबाट सेयरधनीहरूलाई वितरण गर्ने लाभांश पारित गरेको छ । कम्पनीको १७ औं वार्षिक साधारणसभाले लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । सभाले आव २०८०–८१ को लागि प्रस्तावित २० प्रतिशत नगद लाभांश (कर प्रयोजनसहित) एक अर्ब २३ लाख बढी नगद लाभांश वितरण गरिने जनाइएको छ । सभाले कम्पनीको आव २०८०–८१ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प...
काठमाडौं । गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न नेपाल टेलिकमले साधारण सभा बोलाएको छ। कम्पनीले पुस २८ गते आइतबार, राष्ट्रिय सभा गृह, प्रदर्शनी मार्ग, काठमाडौँमा सत्रौँ वार्षिक साधारण सभा बोलाएको हो। सो सभा बिहान १० बजे शुरु हुनेछ।
सभाले अर्थ मन्त्रालयबाट स्वीकृत भएपश्चात गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई प्रतिकित्ता ३० रुपैयाँका दरले नगद लाभांश (कर...