मिथिला लघुवित्तले लाभांश पारित गर्दै
beemaadmin
२०८१ पुष ७, आईतवार
काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ। लघुवित्तले पुस २८ गते आइतबार, कोमल होटल प्रा।लि।को सभाहल, मिथिला नगरपालिका ६, ढल्केबर, धनुषामा १६ औँ वार्षिक साधारण सभा बोलाएको हो। सो सभा बिहान ११ बजे शुरु हुनेछ। सभाले हाल कायम चुक्ता पूँजीको १४।२५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ...