काठमाण्डौ । नेप्सेमा सूचीकृत कम्पनीहरुले धमाधम लाभांश घोषणा गरिरहेका छन् । हालसम्म सय भन्दा बढी कम्पनीहरुले लाभांश घोषणा गरिसकेका छन् । पुष महिना लागेसँगै कम्पनीहरु धमाधम वार्षिक साधारण सभा आह्वान समेत गरिरहेका छन् । सेयरबजारमा लगानी गर्ने लगानीकर्ताहरुले यो समयलाई लाभांश सिजनको रुपमा लिएका हुन्छन् । सूचीकृत कम्पनीहरुले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई लाभांश प्रस्ताव गरी साधारण सभाबाट पारित ...
काठमाण्डौ । बुटवल पावर कम्पनी लिमिटेडले साधारण सभा आह्वान गरेको छ । पुस ३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले पुस २८ गते काठमाण्डौको बबरमहलमा रहेको कार्की ब्याङक्वेटमा बिहान ११ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो । उक्त सभामा गत आवका लागि ५ प्रतिशत नगद लाभांश प्रदान गर्ने र धितोपत्रको थप सार्वजनिक निष्कासन (एफपीओ) को प्रस्ताव पारित गरिनेछ । यस्तै विभिन्न संघ संस्थालाई दिइएको ५ लाख ९९ हज...
काठमाण्डौ । प्राइम कमर्सियल बैंकले संस्थापक समूहतर्फको सेयर बिक्रीमा राखेको छ । बैंकले आजदेखि यो सेयर बिक्रीमा राखेको हो ।
बैंकले सेयरको संख्या भने खुलाएको छैन । यो सेयरका खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै आवेदन पेश गर्न सक्नेछन् । संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र बैंकको कम्पनीको सचिवको कार्यालयमा आवेदन दिनुपर्नेछ । निर्धारित समयसम्म सेयर खरिदका लागि आव...