काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । कम्पनी सञ्चालक समितिको पुस २ गते बसेको १५१ औँ बैठकले चुक्ता पूँजी तीन र्अब ४३ करोड ९ लाख रुपैयाँको ३.८४ हुन आउने १३ करोड १८ लाख ७८ हजार ३३४ रुपैयाँ बराबरको लाभांश वितरण गर्ने निर्णय गरेको हो । जसमध्ये बोनस शेयर ३.६५ प्रतिशत र कर प्रयोजनको लागि ०।१९ प्रतिशत नगद लाभांश रहेको छ। स...
काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले मंसिर १९ गते वैदेशिक रोजगारमा रहेका नेपाली नागरिकलाई प्राथमिक शेयर निष्कासन आईपीओ बिक्री खुला गरेको छ । कम्पनीले वैदेशिक रोजगारीमा गएका नेपालीलाई साधारण शेयरको १० प्रतिशत अर्थात् १०० अंकित दरका २ लाख २५ हजार कित्ता शेयर निष्कासन गरेको हो । वैदेशिक रोजगारमा रहेका नेपालीले आज बैंकिङ समयसम्म न्...
काठमाण्डौ । लक्ष्मी सनराइज बैंकले लाभांशको प्रस्तावसहित २४ औं साधारण सभा आह्वान गरेको छ । पुस १ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले आगामी पुस २४ गते काठमाण्डौको कमलपोखरीमा रहेको अग्रवाल भवनमा बिहान ११ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो । उक्त सभामा बैंकको सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम हाल कायम चुक्तापूँजीको ५ प्रतिशत बोनस सेयर र ०.२६ प्रतिशत नगद लाभांश गरी कुल ५.२६ प्रतिशत लाभांश वि...