काठमाडौं । अर्थ मन्त्रालयले नेपाल बीमा प्राधिकरणमा सहसचिव मदन दाहाललाई निमित्त अध्यक्षको जिम्मेवारी दिएको छ । दाहाल यसअघि प्राधिकरण सञ्चालक समिति सदस्य थिए । नागरिकता कीर्ते गरेको पाइएपछि अध्यक्ष सूर्यप्रसाद सिलवालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई दिनअघि ९मङ्गलबार० विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । मुद्दा दायर भएसँगै अध्यक्ष सिलवाल स्वतः निलम्बनमा परेका थिए । उपप्रधान...
काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत सीईओ पदका लागि बीमा, बैंकिङ, सामाजिक सुरक्षा कोषका उच्च व्यवस्थापक र पूर्व उपसचिवबीच प्रतिस्पर्धा हुने देखिएको छ । आवेदन दिने अन्तिम मिति बुधबारसम्म बीमा क्षेत्रमा उच्च व्यवस्थापन पदमा कार्यरत कर्मचारी, बीमा क्षेत्रमा उच्च व्यवस्थापन पदमा कार्यरत र पूर्व कर्मचारी, पूर्व उपसचिव, सामाजिक सुरक्षा कोषको उच्च व्यवस्थापन पदमा रहेका कर्मचारी...
काठमाडौं । बलेफी हाइड्रोपावर लिमिटेडले मंसिर २७ गतेदेखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको शतप्रतिशत हकप्रद शेयर निष्काशन गरेको हो । अर्थात कम्पनीले हाल कायम १ कित्ता शेयर बराबर नयाँ १ कित्ता अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो। यस अनुसार कम्पनीले १ अर्ब ८२ करोड ७९ लाख ७० हजार रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड ८२ लाख ७९...