काठमाडौं । नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले मासिक योजनाअन्तर्गत तोकिएको लक्ष्य पूरा गर्ने अभिकर्ताहरुलाई कम्पनीका प्रमुख कार्यकारी अधिकृत सीईओ सुरेशप्रसाद खत्रीसँग साक्षात्कारसहितको डिनर कार्यक्रम ‘मिट द सीईओ’ कार्यक्रम सम्पन्न गरेको छ। सुदूरपश्चिम प्रदेशबाट लक्ष्य पूरा गर्ने सबै अभिकर्तालाई कम्पनीका सीईओ खत्रीले मायाको चिनो प्रदान गर्नुका साथै स्किममा व्यवस्था भएअनुरुप अर्ली क्वालिफायर विजेता र स...
काठमाण्डौ । मन्जुश्री फाइनान्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । मंसिर २३ गते बसेको कम्पनीको २८६ औं बैठकले गत आवका लागि लाभांश प्रदान गर्ने निर्णय गरेको हो । उक्त बैठकले आव २०८०–८१ को सञ्चित मुनाफाबाट हाल कायम चुक्तापूँजीको ६.३५ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि समेत) प्रदान गर्ने निर्णय गरेको छ । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपश्चात कम्पनीको आगामी साधारण सभाबाट पारित...
काठमाडौं । हिमालयन डिष्टिलरी लमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको २० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो। सोमध्ये १५ प्रतिशत बोनस शेयर रहेको छ भने ५ प्रतिशत नगद लाभांश कर प्रयोजनार्थ सहित रहेको छ। मंसिर २३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। आगामी वार्षिक स...