काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने नगद लाभांश घोषणा गरेको छ। बैंकले हाल कायम चुक्ता पूँजीको ४ प्रतिशतका दरले नगद लाभांश (कर प्रयोजनार्थसहित) वितरण गर्ने घोषणा गरेको हो। मंसिर २१ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सो दरमा नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो द...
काठमाडौं । गत आर्थिक वर्षको मुनाफाबाट एनएमबि बैंक लिमिटेडले शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने घोषणा गरेको छ। मंसिर २१ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने र गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतीको लागि नेपाल राष्ट्र बैंक पठाउने निर्णय गरेको हो। नेपाल राष्ट्र बैंकले स्वीकृती गरेपश्चात सो वित्तीय विवरण आगामी वार्षिक साधारण सभाले पारित गर्नेछ।...
काठमाडौं । मेट लाइफ नेपालले आफ्नो २३औं वार्षिकोत्सवको अवसरमा माइ एजेन्सी एप सार्वजनिक गरेको छ। यस एपले अभिकर्ताहरुको कामलाई सजिलो, छरितो र प्रभावकारी बनाउन नयाँ डिजिटल अनुभव प्रदान गर्छ। लिड्स व्यवस्थापन अब झन् सरल हुँदै, विभिन्न स्रोतबाट आएका लिड्स स्वतः एजेन्टहरूसम्म पुग्नेछन्। नयाँ लिड्सको जानकारी तत्काल एसएमएसमार्फत पाउने भएकाले एजेन्टहरू सदैव अपडेट रहनेछन्। लिड्सको स्थिति ट्र्याक गर्ने, कनभर्...