५६ कम्पनीको लाभांश घोषणा
beemaadmin
२०८१ मंसिर २२, शनिबार
काठमाडौँ । दोस्रो बजारमा सूचीकृत रहेका ५६ वटा कम्पनी तथा म्युचुअल फण्डको लाभांश घोषणा भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार यो अवधिमा बजारमा सूचीकृतमध्ये ३६ वटा कम्पनी तथा २० वटा म्युचुअल फण्डले आर्थिक वर्ष २०८०र८१ को कारोबारमा आधारित तथा त्यो अवधिसम्मको सञ्चित नाफाबाट लाभांश घोषणा गरेका हुन् । यसरी लाभांश घोषणा गर्नेमा वाणिज्य बैंक समूहका ९ वटा, विकास बैंक समूहका तीनवटा, फाइनान्स कम्पनी समूहको ए...