काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड सेबोनका नवनियुक्त अध्यक्ष सन्तोष नारायण श्रेष्ठले सेयर बजारलाई नयाँ उचाईमा पुर्याउने बताएका छन् । काठमाण्डौमा आयोजित स्टक ब्रोकर एशोसियसनको ३० औं वार्षिकोत्सव समारोहमा बोल्दै अध्यक्ष श्रेष्ठले सेयरबजारका सम्पूर्ण गलत क्रियाकलापलाई रोकेर नयाँ उचाईमा पुर्याउने बताएका हुन् । साथै, उनले ब्रोकरमार्फत मार्जिन ट्रेडिङलाई समेत अगाडि बढाउने बताए । मेरो कार्यकालमा सेयरबजार स...
काठमाडौं । सिटिजन्स बैंकले सन् २०२४ को ‘बैंक अफ द इयर’ अवार्ड प्राप्त गरेको छ । बेलायतको लण्डनस्थित फाइनान्सियल टाइम्सले प्रकाशित गर्ने पत्रिका ‘दि बैंकर’ले सन् २०२४ को ‘बैंक अफ दि इयर’ सिटिजन्स बैंकले प्राप्त गरेको हो । सिटिजन्सले पहिलो पटक बैंक अफ द इयर पाएको हो । बिहीबार बैंकका अध्यक्ष प्रवलजंग पाण्डे र प्रमुख कार्यकारी अधिकृत ९सीईओ० गणेशराज पोखरेलले लण्डनमा आयोजित कार्यक्रममा अवार्ड ग्रहण गरेक...
काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत सीईओमा कमलराज गौतम नियुक्त भएका छन्। कम्पनी सञ्चालक समितिले मंगलबार बसेको बैठकले गौतमलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो। स्रोतका अनुसार गौतमको नियुक्ति नेपाल बीमा प्राधिकरणबाट स्वीकृत हुन बाँकी रहेको छ। कुशल बीमाकर्मी श्रवणकुमार रावलको निधनपछि युनाइटेड अजोड इन्स्योरेन्सको सीईओ पद रिक्त भएको थियो। रावलको कात्तिक ८ गते निधन भएको थ...