काठमाडौं । जीवन बीमा व्यवसायको ठूलो बजार बागमती प्रदेशमै देखिएको छ। अन्य प्रदेशको तुलनामा बागमतीबाट जीवन बीमकले धेरै व्यवसाय भित्र्याएको देखिन्छ। नेपाल बीमा प्राधिकरणका अनुसार १४ वटा जीवन बीमा कम्पनी र ३ वटा लघु जीवन बीमा कम्पनीले चालु आर्थिक वर्षको कात्तिकसम्म ५३ अर्ब ६९ करोड ९० लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्। बीमकहरुले बागमती प्रदेशबाट मात्रै २२ अर्ब ९९ करोड १९ लाख रुपैयाँ बीमाशुल्क स...
काठमाडौं । बलेफी हाइड्रोपावर लिमिटेडले मंसिर २७ गतेदेखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्न लागेको हो। अर्थात कम्पनीले हाल कायम १ कित्ता शेयर बराबर नयाँ १ कित्ता अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो। यस अनुसार कम्पनीले १ अर्ब ८२ करोड ७९ लाख ७० हजार रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड ...
काठमाडौं । मंसिर १८ गते, मंगलबार, नेपाली बजारमा डलरको मूल्यले नयाँ रेकर्ड बनाएको छ। यस दिन डलरको मूल्यले मंसिर ७ गतेको रेकर्डलाई तोडेर नयाँ रेकर्ड बनाएको हो। नेपाल राष्ट्र बैंकका अनुसार यस दिन डलरको बिक्रीदर १३५ रुपैयाँ ८२ पैसा रहेको छ भने खरिददर १३५ रुपैयाँ २२ पैसा रहेको छ। मंसिर ७ गते डलरको यस्तो दर क्रमशः १३५ रुपैयाँ ५० पैसा र १३४ रुपैयाँ ९० पैसा थियो। त्यसैगरी, यस दिन युरोपियन युरो एकको खरिदमा...