काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सको ३१औं वार्षिकोत्सव विभिन्न उपलब्धिमूलक कार्यक्रम गर्दै सफलतापूर्वक सम्पन्न भएको छ । तीन दशकभन्दा लामो इतिहास बोकेको यस कम्पनीले नेपालको निर्जीवन बीमा क्षेत्रलाई आधुनिक बनाउँदै उत्कृष्ट सेवा प्रवाह गर्दै आएको छ । हिमालयन एभरेष्ट इन्स्योरेन्स नेपालको बीमा क्षेत्रको विकासमा महत्वपूर्ण खम्बाको रूपमा रहेको छ । समयसँगै हिमालयन एभरेष्ट इन्स्योरेन्सले बीमाको दायरा ...
काठमाडौं । मुलु्कको आर्थिक गतिविधि चलयामान नभएको वर्तमान अवस्थामा पनि जीवन बीमा कम्पनीले आफ्नो व्यापार बढाएका छन् । चालु आर्थिक वर्षको कात्तिकसम्ममा जीवन बीमा कम्पनीहरुले ५३ अर्ब ३९ करोड रुपैयाँ भन्दा बढीको व्यापार गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार १४ वटा जीवन बीमा कम्पनीले चालु आर्थिक वर्षको ४ महिनामा १ करोड ३३ लाख ४९ हजार १५७ सक्रिय बीमालेखबाट ५३ अर्ब ३९ करोड ३२ ला...
काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर १६ को वडाध्यक्ष पदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की रोजिना श्रेष्ठ विजयी भएकी छन्। उनले दुई हजार नौ सय दुई मत पाइन्। आइतबार सम्पन्न उपनिर्वाचनमा उनका निकटतम प्रतिस्पधी एमालेका उम्मेदवार लक्ष्मीरत्न महर्जनले दुई हजार दुई सय २० मत प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ। कांग्रेसका देवेन्द्र पाठकले २२१४ मत पाएर तेस्रो भए। यस्तै, एकीकृत समाजवादीका...