काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा पवन कुमार खड्का नियुक्त भएका छन् । कम्पनीको सञ्चालक समितिको मंसिर १३ गते बसेको बैठकले खड्कालाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो । निजको नियुत्तिको स्वीकृतीका सम्बन्धमा नियमनकारि निकाय नेपाल बीमा प्राधिकरण समक्ष पेस गरिएकोमा प्राधिकरणको मंसिर १२ को पत्रमार्फत बीमा ऐन तथा प्रचलित कानुनको पूर्णपालना गर्नेगरि ...
काठमाडौं । सहकारीको रकम अपचलनको आरोप लागेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेसँग सरकारी वकिलको कार्यालय काठमाडौँमा बयान लिन सुरु गरिएको छ। जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका केही बेरअघिदेखि बयान चलिरहेको छ। सरकारी वकिलको रोहबरमा अनुसन्धान अधिकृतले पूर्वगृहमन्त्रीसमेत रहेका रविसँग बयान लिइरहेका हुन्। पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कात्तिक २ देखि कास्की जिल्ला प्रह...
काठमाडौं । नेपाल बीमा प्राधिकरणले कृषि तथा पशुपन्छी बीमालेख सफ्टवेयरमार्फत जारी गर्न बीमकहरुलाई निर्देशन दिएको छ। प्राधिकरणले इजाजतपत्र प्राप्त सबै निर्जीवन बीमा कम्पनीहरुका नाममा परिपत्र जारी गर्दै यस्तो निर्देशन दिएको हो। कृषि तथा पशुपन्छी विकास मन्त्रालयको सहयोगमा प्राधिकरणबाट कृषि तथा पशुपन्छी बीमाको रियल टाइम सफ्टवेयर निर्माण गरिसकेकोले सोहीबमोजिम गर्न गराउन बीमकहरुलाई निर्देशन दिइएको छ। हाल ...