काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले नयाँ बोनस दर सार्वजनिक गरेको छ । इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०८०–८१ को बीमाङ्कीय मूल्याङ्कन प्रतिवेदन सार्वजनिक गरेको हो । यससँगै गत वर्षको बोनस दर सार्वजनिक गर्ने बीमा कम्पनीमा सूर्यज्योति लाइफ पहिलो बनेको छ । कम्पनीको बीमाङ्कीय मूल्याङ्कन प्रतिवेदन नेपाल बीमा प्रधिकरणबाट समेत स्वीकृत भइसकेको छ । बीमा प्रधिकरणबाट जारी रिस्क बेस्ड क्यापिटल निर्द...
काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेडले मंसिर १२ गतेदेखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गर्दैछ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ८८।४५१६८ प्रतिशत हकप्रद शेयर निष्काशन गर्न लागेको हो। अर्थात इन्स्योरेन्सले हाल कायम १ कित्ता शेयर बराबर नयाँ ०.८८४५१६८ कित्ता अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो। यस अनुसार इन्स्योरेन्सले २ अर्ब ३४ करोड ६८ लाख रुपैयाँ बराबरको प्रतिशेय...
काठमााडौं । यहाँ केही नियुक्ति यस्तो हुन्छ जसले सँगै मर्ने सँगै बाँच्ने कसम खाएका दलहरुलाई पनि दुई धु्र्रवमा पुर्याउने गरेको छ । दश महिना २० दिनपछि नेपाल धितोपत्र बोर्ड सेबोनले पूर्ण अधिकारसहितको अध्यक्ष पाएको छ । २० पुस, २०८० मा तत्कालिन अध्यक्ष रमेश कुमार हमाल आफ्नो कार्यकाल पुरा गरेर बाहिरिएसँगै करिब ११ महिना धितोपत्र बोर्ड नेतृत्व विहिन बन्न पुगेको थियोे । अन्ततः लामो प्रयास र संघर्षकाबीच सोमब...