काठमाडौं । विवाह ब्रतबन्ध, जन्मदिन लगायतका शुभ कार्यमा आफन्तलाई उपहार दिइने चलन वर्षौंदेखि चल्दै आएको छ । समय अनुसार उपहार पनि परिवर्तन हुँदै गएको छ । पहिला विभिन्न कारण दैनिक घरमा आवश्यक सामग्री उपहार दिइन्थ्यो । अहिले जीवनकै अमूल्य उपहारका रुपमा बीमा पोलिसी दिइने चलन बढ्दै गएको छ । यसैबीच कपिलवस्तुमा भएको एक विवाहमा दाइले बहिनीलाई बीमा पोलिसी उपहार दिएका छन् । आफ्नो बहिनीको जीवनमा आइपर्ने जोखिम ...
काठमाडौं । राजनीतिक भागवण्डाको शिकार बनेको नेपाल धितोपत्र बोर्ड अध्यक्षका उम्मेदवारको अन्तर्वार्ता सुरु भएको छ । आइतबार बिहान सिंहदरबारमा उम्मेदवारहरूको अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुति सुरु भएको छ । दुई उम्मेदवार बोर्डका निवर्तमान कार्यकारी निर्देशक नवराज अधिकारी र नेप्सेका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्की उपस्थित भएका छन् । अर्का उम्मेदवार बीमा प्राधिकरणका पूर्वअध्यक्ष चिरञ्जीवी च...
काठमाडौं । नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) करिब एक वर्षदेखि अध्यक्षविहीन छ । तत्कालीन अध्यक्ष रमेश हमाल दुई वर्षे कार्यकाल सकाएर २०८० पुस २० गते बाहिरिएसँगै सेबोन नेतृत्वविहीन भएको हो । धितोपत्रसम्बन्धी ऐन, २०६३ मा नेपाल धितोपत्र बोर्डको अध्यक्ष पद रिक्त भएमा अर्थ मन्त्रालयबाट प्रतिनिधित्व गर्ने सदस्यले बोर्डको अध्यक्ष हैसियतमा काम गर्ने व्यवस्था छ । सोहीबमोजिम हमाल बाहिरिएपछि तत्कालीन अ...