काठमाडौं । सुनको भाउ फेरि बढ्न सुरु भएको छ। यस साता मात्रै सुनको भाउ तोलामा ५ हजार ४०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासँघले जनाएको छ। अमेरिकामा डोनाल्ड ट्रम्प राष्ट्रपति भएपछि घट्न थालेको सुनको फेरि उकालो यात्रा जारी छ । गत साताको अन्तिम दिन शुक्रबार प्रतितोला १ लाख ६० हजार १०० रुपैयाँ रहेको छापावाला सुनको भाउ गत शुक्रबारसम्ममा १ लाख ६५ हजार ५०० रुपैयाँमा पुगेको हो। यस साता ६ दिन नै सु...
काठमाण्डौ । यूनाईटेड इदीमर्दी एण्ड आरवि हाईड्रोपावरले लाभांश घोषणा गरेको छ । कम्पनीको मंसिर ६ गते बसेको सञ्चालक समितिको बैठकले गत आवका लागि लाभांश प्रस्ताव गरेको हो । बैठकले सेयरधनीहरुलाई आव २०८०–८१ को खुद मुनाफा तथा सञ्चित नाफाबाट चुक्तापूँजीको ४ प्रतिशत बोनस सेयर र ०.२११ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) गरी कुल ४.२११ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ । यस्तै बोनस सेयर जारी भए पश्चात ...
काठमाडौं । गरिमा विकास बैंक १८औं वर्षमा प्रवेश गरेको छ । आजभन्दा १७ वर्षअगाडि शिक्षण, इन्जिनियरियङ, चिकित्सा, बैंकिङ तथा विभिन्न पेशा–व्यवसायमा संलग्न प्रतिष्ठित व्यक्तिहरूबाट बैंक स्थापना भएको थियो । कम्पनी ऐनअनुसार २०६४ साउन २२ गते गरिमा विकास बैंकको स्थापना भएको हो । २०६४ असोज २४ गतेदेखि वित्तीय कारोबार गर्न नेपाल राष्ट्र बैंकबाट अनुमतिपत्र पाएको थियो । विसं २०६४ कात्तिक १८ गते वालिङ नगरपालिका ...