काठमाण्डौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक निफ्राले चालु आवको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। जसअनुसार कम्पनीले समीक्षा अवधिसम्ममा ३५ करोड ९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आवको पहिलो त्रैमाससम्ममा कम्पनीले ४१ करोड ३८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। यसरी कम्पनीको खुद नाफामा १५.२२ प्रतिशतको गिरावट आएको छ । कम्पनीको खुद ब्याज आम्दानी पनि १९.८० प्रतिशतले...
काठमाण्डौ । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडको मंसिर ५ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा आह्वान गरेको छ । बैठकले संस्थाको १३ औं वार्षिक साधारण सभा आगामी मंसिर २७ गते काठमाण्डौको त्रिपुरेश्वरमा रहेको बोगनभिल्ला इभेन्ट्समा बिहान १० बजेदेखि आयोजना गर्ने निर्णय गरेको छ । उक्त सभामा संस्थाको नियमावलीमा आवश्यक संशोधन गर्न नियमनकारी निकायबाट कुनै निर्देशन भएमा सोही बमोजिम गर्न सञ्चालक सम...
काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडले पुनः प्रमुख कार्यकारी अधिकृत ९सीईओ० छनोटको प्रक्रिया शुरु गरेको छ । कम्पनीले यसअघि असोज १६ गते एक सूचना प्रकाशित गर्दै सीईओ पदका लागि आवेदन माग गरेको थियो । आवेदन परेकामध्ये ४ जना प्रतिस्पर्धामा भए पनि अन्तर्वार्तामा फालिएका थिए । उम्मेदवारले पेस गरेका शैक्षिक योग्यता, अनुभव र व्यावसायिक कार्ययोजनाको मूल्यांकनमा कुल पूर्णांक ५५ को ६० प्रतिशतले हुन आउ...