काठमाण्डौ । गत असोजको ११ र १२ को अविरल वर्षाका कारण आएको बाढीपहिरोका कारण बीमा कम्पनीहरुमा ११ अर्ब बढीको बीमा दाबी परेको छ । उक्त प्राकृतिक विपद्का कारण भएको जनधनको क्षतिका लागि ११ अर्ब ८२ करोड ६ लाख ११ हजार रुपैयाँबराबरको दाबी परेको छ । ३ हजार ४१८ वटा निवेदनमार्फत उक्त रकमबराबरको दाबी परेको हो । नेपाल बीमा प्राधिकरणका अनुसार कुल दाबीमध्ये गत कात्तिक मसान्तसम्म रु ६१ करोड ७ लाख ९३ हजार ३८७ बराबरको...
काठमाडौं । गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडले साधारण सभा बोलाएको छ। बैंकले मंसिर २५ गते, आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौँमा ३८ औँ वार्षिक साधारण सभा बोलाएको हो। सो सभा बिहान साढे ९ बजे शुरु हुनेछ। सभाले हाल कायम चुक्ता पूँजीको ६.५० प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ सहित १९ प्रतिशतका दरले नगद लाभांश...
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले प्रदेश स्तरीय मार्केटिङ म्यानेजर कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले लुम्विनी प्रदेशका करिव २०० जना मार्केटिङ म्यानेजरहरु सहित शुक्र र चन्द्र क्लवमा पर्न सफल अभिकर्तालाई एक भव्य समारोह आयोजना गरी सम्मान गरेको हो । उक्त कार्यक्रममा प्रमुख अतिथि तथा सन नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत राज कुमार अर्यालले जीवन बीमा अभिकर्ता पेशा एक सम्मानित र स...